तँपाइलाई पनि डि भि D.V. पय्रो?
यसरीनै हामि नेपाली आफ्नो भाग्य चम्क्योकी चम्केन भनेर पोष्ट अफिसको भित्ता आँखा झुन्ड्यउनु परेको छ। यो हो अमेरिकाले गरिबले पनि गरि खाऊन अनि आफ्नो देशमा स्तरियहीन श्रम सस्तो ज्याला खरिद को लागि बोलपत्र आब्हान गर्ने नाटक रुपी डि.भि। यो डि.भि ले कोहिलाइ चाँहि अमेरिका पुय्रायो त्यसपछि भाग्य चम्क्योकी चम्केन थाहा छैन, तर धैरैलाई चाँहि आफ्नो देशमा पनि आफ्नै माटोमा नै सुकुम्बासि बनायो। कातिले डि.भि पर्दासाथ अमेरिका जाने रहरले भएभरको जग्गा जमिन बेचेर डलर बनाएर सबै डलर त्यहि अमेरिकनहरुलाई चढाएर उनिहरु बाटै हामि नेपाली सुकुम्बासि भएकाछौ।
तैपनि म चाहिँ दोष ती अमेरिकनलाई दिन्न। उनीहरुको देशमा हामीलाई किन जानु पर्यो त? हेपाई खाएर….अमेरिकनलाइ दोष दिँदा उल्टो अमेरिकन राजदुतले धम्कि भाषामा बोले नेपालीलाई दिएको डि.भि. को सुबिधानै कटिनेछ यदि किचकिच गारेर अन्नशन बसेर भुसुनो भएर हात्तिलाइ दु:ख दियौ भने……. बल्याले जे गरे पनि हुन्छ वा अमेरिकन ले …. Wow American! Powerful American!! But you guys seem strong front side of only Poor country like us not with Developed country like Europe Japan etc. Power is God.
who will go to carry food to feed to them. This kind of story I have read in one news paper named NEPALThanks