Untitle

नमस्कार!
घनाबस्ती काठमाण्डौ शहरबाट धेरै टाढा को शुन्दर घरबाट। ळाग्छ कहिले काँहि त कोलाहाल ठमेल बाट सबै छोडेर यहि शान्त शुन्दर घरमा गएर आनन्द लिएर बसुँकि????
यो तश्बिर मैले पोखराको सारङकोटमा खिचेको हुँ।
Posted by
at
07:04:13
शान्त त देखिन्छ, तर सुन्दर?विदेशीको आँखा हो र !