No Guaranteed words in Nepal at all
सर्बबिदीतै थाहाछ अक्टोवर १ देखि जो कोहिलाइ तोकिएको क्षेत्र मा पद यात्रा टि आर सि को ब्यवस्था हुनेछ र टि आर सि विना पद यात्रा गर्न सख्त रोकिने छ। यसै नयाँ नियम नीतिनुरुप हामीसाबैले आ-आफ्नो पदयात्री पाहुनालाइ यसबारे जानकारिगराइ ब्यवस्था भइसकेको थियो। तर आज आएर फेरि नियाम परिवर्तन भएर अब अक्टोवरको तेस्रो हप्ता देखि मत्रै लागू गर्नेरे। हे भगवान ! अब हामिले हाम्रो पदयात्री पाहुनालाइ के भनेर सम्झाउने? एउटा ग्राहक पउन एक बर्ष लाग्छ भने एउटा ग्राहक गुमाउन एक पलनै काफी हुन्छ। त्यसैले कतै हामीले पाएको बिस्वाश त गुम्ने हैन? उनीहरुले हामी प्रति गारेको बिश्वश गुम्नु भनेको हाम्रो ब्यापार गुम्नु हो र सरकारको को कर गम्नु हो त्यासकारणले यो कुरालाइ गहिरेर सोचौं कतै यसरी नै सबैतिर केहीन केही गुम्दै गयो भने अन्तिममा सबैनै गुम्न बेर छैन। क्रपया ध्यान दिउं।
who will go to carry food to feed to them. This kind of story I have read in one news paper named NEPALThanks
